मंसिर १२-
उद्योग वाणिज्य संघ चितवनले व्यवसायिक सटर र जग्गाको कर सम्बन्धित घरधनीले नै तिर्न अपिल गरेको छ ।
संघले आज अपिल गर्दै सटर वा जग्गा भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीहरुलाई घरबहाल वा जग्गाको कर तिर्न लगाइएको भन्ने गुनासो आएकोले त्यसो नगर्न अपिल गरेको हो ।



