दोस्रो एनटिए लिग च्याम्पियनसिपमा इच्छाकामनाकी सुप्रिका गुरुङले जितिन रजत पदक

images
  • 75
    SHARES
  • मंसिर १७, २०८० आइतबार
    दोस्रो एनटिए लिग च्याम्पियनसिपमा इच्छाकामनाकी सुप्रिका गुरुङले जितिन रजत पदक
    images

    मुग्लिन

    चितवन इच्छाकामनाकी तोक्वान्दो खेलाडी सुप्रिका गुरुङले शनिबार भएको एक तोक्वान्दो प्रतियोगितामा रजत पदक जितेकी छिन् । मंसिर १४ गते देखि जारी दोस्रो एनटिए लिग च्याम्पियनसिप–२०८० मा उनले रजत पदक जितेकी हुन् । 

     
    प्रतियोगितामा ७३ केजी भन्दा माथिको महिला समूहमा दिलिप स्मृत्रि तेक्वान्दो डोजाङबाट सहभागी उनी सहभागी थिइन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend