भवनमा आगलागी डडेल्धुराको आलिताल गाउँपालिका

images
  • 316
    SHARES
  • जेठ २०, २०७९ शुक्रबार
    भवनमा आगलागी डडेल्धुराको आलिताल गाउँपालिका
    images

    डडेल्धुरा 

    डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ ।

    hgfg.jpg

     

    गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।

    नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेको हुनसक्ने पनि अनुमान गरिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend