एनसेलको शेयर खरिदबिक्री चलखेल छानबिन गर्न ५ सदस्यीय समिति गठन

images
  • 112
    SHARES
  • मंसिर २१, २०८० बिहीबार
    एनसेलको शेयर खरिदबिक्री चलखेल छानबिन गर्न ५ सदस्यीय समिति गठन
    images

    काठमाडौं,  मंसिर २१

    एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको ह

    उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । यो समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend