चितवन, मंसिर २४
चितवनको खैरहनीमा मानिसको टाउकाको खप्पर र शरिरकाे विभिन्न भागकाे हड्डी फेला परेको छ । खैरहनी नगरपालिका–४ नवकंकाली टोलको कयर खोलास्थित बगरमा शनिबार दिउँसो २ः५० बजे मानिसको खप्पर र हड्डी फेला परेको हो ।
फाइल फाेटाे