काठमाडौँ, मंसिर २९
जिल्ला अदालत,काठमाडौंमा पुगेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । बैंक ग्यारेन्टी पेश गर्न उनी आज (शुक्रबार) धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन् ।
नारायणी अनलाइन