सागर भुसालको स्वर रहेको भिडियोको छायाङ्कन सौराहामा युवा गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन चितवनको पर्यटकिय स्थल सौराहामा धमाधम भैरहेको छ । गीतको भिडियोमा मोडल देव आर्यन र रन्जिता श्रेष्ठले अभिनय गरेका छन भने भिडियोलाई राजिव समरले निर्देशन गरेका छन । सागर भुसालको स्वर रहेको भिडियोको छायाङ्कन सौराहामा युवा गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन चितवनको पर्यटकिय स्थल सौराहामा धमाधम भैरहेको छ । गीतको भिडियोमा मोडल देव आर्यन र रन्जिता श्रेष्ठले अभिनय गरेका छन भने भिडियोलाई राजिव समरले निर्देशन गरेका छन ।नेत्र गुरुङ प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको भिडियो सौराहा सङ्गै नवलपरासी , नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल देवले मोडल रन्जिता सङ्ग काम गर्न पाउँदा सहज भएको महसुस गरेका छन । देवले निर्देशक राजिव समरको कामको पनि तारिफ समेत गरेका छन ।यस अघि पनि "धरान बजारमा"मा सङ्गै काम गरेका देव भन्छन "राजिव सरको सङ्ग फेरि काम गर्न पाउँदा निकै खुसी लागेको छ । उहाँ सङ्ग यसरी नै निरन्तर काम गर्न पाईयोस।" गीतमा शब्द भिष्मराज जोशी संगीत सन्तोष रत्न दगंल एरेन्ज एसके बस्याल को रहेको छ । भिडियो निर्माणमा बोडन्स फिल्मी पोड्क्सनले सहकार्य गरेको छ । भिडियो पुषको दोस्रो सातासम्म सार्बजनिक हुनेछ । प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको भिडियो सौराहा सङ्गै नवलपरासी , नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन ।दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल देवले मोडल रन्जिता सङ्ग काम गर्न पाउँदा सहज भएको महसुस गरेका छन । देवले निर्देशक राजिव समरको कामको पनि तारिफ समेत गरेका छन । यस अघि पनि "धरान बजारमा"मा सङ्गै काम गरेका देव भन्छन "राजिव सरको सङ्ग फेरि काम गर्न पाउँदा निकै खुसी लागेको छ । उहाँ सङ्ग यसरी नै निरन्तर काम गर्न पाईयोस।" गीतमा शब्द भिष्मराज जोशी संगीत सन्तोष रत्न दगंल एरेन्ज एसके बस्याल को रहेको छ । भिडियो निर्माणमा बोडन्स फिल्मी पोड्क्सनले सहकार्य गरेको छ । भिडियो पुषको दोस्रो सातासम्म सार्बजनिक हुनेछ ।



