भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी

images
  • 193
    SHARES
  • पौष ३, २०८० मंगलबार
    भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी
    images

     पुस ३-

    भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो ।

    त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

    विस्तृत विवरण आउन बाँकी रहेको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend