सुनको भाउ तोलामा एक हजार रुपैयाँले

images
  • 105
    SHARES
  • पौष ४, २०८० बुधबार
    सुनको भाउ तोलामा एक हजार रुपैयाँले
    images

     पुस ४–

    सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    स्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend