काठमाडौं, पुस ४
सर्वोच्च अदालतमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना न्यायाधीश नियुक्त गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।