पोखरा, पुस ७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा खोया प्रहार भएको छ । मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताएका छन् ।