आगामी आर्थिक वर्ष ०७९/८० को बजेट पास

images
  • 84
    SHARES
  • जेठ २०, २०७९ शुक्रबार
    आगामी आर्थिक वर्ष ०७९/८० को बजेट पास
    images

    काठमाडौं

    विनियोजन विधेयक २०७९/८० बहुमतले पारित भएको छ । आजको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित भएको हो ।

    yyy.jpg

     

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफलपछि बहुमतले स्वीकृत भएको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend