तनहुँ, पुस १९
भिमाद नगरपालिका–५ मा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ। मिर्छुलुङ आम डाँडामा बस्ने वर्ष ६५ वर्षीय मन हर्ष रानाको मृत्यु भएको हो। बुधबार आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।



