आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

images
  • 218
    SHARES
  • पौष २६, २०८० बिहीबार
    आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ  घट्यो
    images

    काठमाण्डाै -

    सुनको भाउ आज पनि घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो ।

    हिजो तोलाको एक लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ३ सय रुपैयाँमा झरेको छ ।

    अस्तिको तुलनामा हिजो सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको थियो ।

     चाँदीको भाउ भने आज स्थिर छ । हिजोजस्तै आज पनि चाँदीको भाउ तोलाको एक हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend