राष्ट्रियसभा सदस्य उमेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

images
  • 175
    SHARES
  • पौष २८, २०८० शनिबार
    राष्ट्रियसभा सदस्य उमेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
    images

    काठमाडौंं ।

    राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएएको छ । बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगको कार्यतालिका छ ।

    माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ । 

    निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend