फागुनको पहिलो साता माओवादीले विधान सम्मेलन गर्ने

images
  • 151
    SHARES
  • पौष २८, २०८० शनिबार
    फागुनको पहिलो साता माओवादीले विधान सम्मेलन गर्ने
    images

    २८ पुस, काठमाडौं

    नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।

    शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend