दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह, भने–अर्थपूर्ण भेट

images
  • 429
    SHARES
  • माघ १५, २०८० सोमबार
    दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह, भने–अर्थपूर्ण भेट
    images

    काठमाडौँ।

    लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था ल्याउने उद्घोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

    प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँगको बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् । प्रसाईंले भ्रष्टाचार, बेथितिलगायतको देशको समग्र विषयमा पूर्वराजासँग छलफल भएको बताए । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend