चार जनाको मृत्यु:जर्मनीमा रेल दुर्घटनामा

images
  • 116
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    चार जनाको मृत्यु:जर्मनीमा रेल दुर्घटनामा
    images

    वर्लिन  ।

    जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ । धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए ।

    1552909873_ccDc25dFMF_20220604114821.jpg

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन् । दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend