आज सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

images
  • 193
    SHARES
  • माघ १९, २०८० शुक्रबार
    आज सुनको भाउ तीन सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डाै 

    आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको हो । हिजो तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १४ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend