नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाए

images
  • 100
    SHARES
  • माघ २०, २०८० शनिबार
    नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाए
    images

    काठमाडौँ ।

    नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । भोली बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उक्त बैठक सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।

    ‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरूका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend