तोलामा ६ सय रुपैयाँले घट्यो सुनको भाउ

images
  • 329
    SHARES
  • माघ २१, २०८० आइतबार
    तोलामा ६ सय रुपैयाँले घट्यो सुनको भाउ
    images

    काठमाण्डौ 

    सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend