खाना अड्किएर ६८ वर्षीय आइतराम कुमालको मृत्यु

images
  • 254
    SHARES
  • माघ २४, २०८० बुधबार
    खाना अड्किएर ६८ वर्षीय आइतराम कुमालको  मृत्यु
    images

    काठमाडाैँ 

    चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहनुभएको छ । 

    कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस हुनुभएको थियो । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उहाँको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend