आज सुनचाँदीकै भाउ घट्यो

images
  • 112
    SHARES
  • माघ २५, २०८० बिहीबार
    आज सुनचाँदीकै भाउ घट्यो
    images

    काठमाण्डाै 

    आज सुन चाँदीकै भाउ घटेको छ । आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

    हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend