नेपालको क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल

images
  • 104
    SHARES
  • माघ २६, २०८० शुक्रबार
    नेपालको  क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल
    images

    माघ २५-

    स्पिनरहरुको प्रेरणादायी प्रदर्शनमा नेपालले क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि मैदानमा भएको खेलमा सहज जिततर्फ लम्किरहेको क्यानाडालाई नेपालले ७ रनले स्तब्ध तुल्यायो ।

    क्यानडाले २८ रनका लागि आफ्ना अन्तिम ६ विकेट गुमाएको थियो ।नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend