तनहुँमा अन्य जिल्लाबाट खसी बोकाको आयात रोक्न किसान एकजुट

images
  • 148
    SHARES
  • माघ २८, २०८० आइतबार
    तनहुँमा अन्य जिल्लाबाट खसी बोकाको आयात रोक्न किसान एकजुट
    images

    तनहुँ –

    तनहुँमा अन्य जिल्लाबाट खसी बोकाको आयात रोक्न किसान एकजुट भएका छन् ।

    मासुमा आत्मनिर्भर तनहुँ जिल्लामा आयातित खसी बोकाको बिक्री/वितरण रोक्नका लागि व्यावसायिक बाख्रापालक किसान एकजुट भएका हुन् । नेपाल बाख्रापालक महासङ्घका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारीले अब व्यावसायिक बाख्रापालक किसान एकजुट भई खसी बोकाको आयात रोक्न अनुगमनमा ध्यान दिइने बताउनुभयो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend