दुर्गा प्रसाईंको समूहले काठमाडौंमा प्रदर्शन गर्दै

images
  • 221
    SHARES
  • फाल्गुण १, २०८० मंगलबार
    दुर्गा प्रसाईंको समूहले काठमाडौंमा प्रदर्शन गर्दै
    images

    काठमाडौ,फागुन १

    आज (फागुन १ गते) काठमाडौँको भृकृटीमण्डपमा दुर्गा प्रसाईंको समूहले कार्यक्रम आयोजना गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रसाईंको समूहले यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएपछि सरकार सचेत भएको हो। भृकुटीमण्डप र आसपासका क्षेत्रमा यतिबेला सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज (फागुन १ गते) पहिलो वार्षिकोत्सव मनाउँदै छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend