बझाङको थलारा गाउँपालिकामा पर्ने परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प

images
  • 136
    SHARES
  • फाल्गुण ४, २०८० शुक्रबार
    बझाङको थलारा गाउँपालिकामा पर्ने परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प
    images

    काठमाण्डाै -

    बझाङको थलारा गाउँपालिकामा पर्ने परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गएकाे कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा एक सय ५३ जनाले ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend