मन्त्रिपरिषद्बाट स्वीकृत मधेश प्रदेशको नीति तथा कार्यक्रम

images
  • 87
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    मन्त्रिपरिषद्बाट स्वीकृत मधेश प्रदेशको नीति तथा कार्यक्रम
    images

    काठमाडौं

    मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्रिपरिषद् बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

    Pradesh-2-Mukhyamantri-Office_20220223124136.jpg

     

    मन्त्रिपरिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आ–आफ्नो भेषभुषामा सहभागी हुन प्रदेश सांसदहरूलाई आग्रह गरिएको छ ।

    यसअघि विहिबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने विषयमा जानकारी गराएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend