मिटरब्याजी र सडक व्यापारीको ब्यबस्थापनको माग गर्दै लुम्बिनीबाट पैदल हिँडेका युवकलाई नारायणगढमा स्वागत

images
  • 483
    SHARES
  • फाल्गुण ४, २०८० शुक्रबार
    मिटरब्याजी र सडक व्यापारीको ब्यबस्थापनको माग गर्दै लुम्बिनीबाट पैदल हिँडेका युवकलाई नारायणगढमा स्वागत
    images

    चितवन –

    मिटरब्याजी,सहकारी पीडित र सडक व्यापारीको ब्यबस्थापनको माग गर्दै लुम्बिनीबाट पैदल हिँडेका दुई युवक ई र सौरव न्यौपानेलाई लाई नारायणगढ पुलचौकमा स्थानीयहरुले स्वागत गरेका छन्।1.jpg

    लुम्बिनी बाट पैदलयात्रा सुरु गरी ५ दिनको अन्तरलमा चितवनको नारायणगढ पुलचौकमा आईपुगेका दुई युवकलाई स्वागत कार्यक्रम गरी काठमाण्डौतर्फ अधि बढेको यमनाथ रेग्मी (विदुर) ले बताएका थिए। साथै गरीब होइन गरीबी हटाऊ,गरि खाना देऊ,हाम्रो चिनारी क्रुरता कि करुणा भन्ने प्लेकार्ड सहित सहभागीहरु सहभागि भएका थिए।421398366_788483156477252_9140683347378568468_n.jpg

    आफूहरूको समस्या समाधानका लागि गठन भएको आयोगले कुनै काम नगरेको र आफूहरूकाे समस्या सरकारले नसुनेका कारण सरकारलाई सुनाउन पैदल हिँडेर काठमाण्डौ सिंहदरबार पुगेर सरकारको ध्यानाकर्षण गराउने सहभागीले बिहानी मिडियालाई जानकारी दिए।2.jpg3.jpg421610750_2075909192775363_6213645317664556926_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend