चितवन, फागुन ५
भरतपुर महानगरपालिका वडा नं–१ स्थित नारायणी नदीको पुलबाट हामफालेका राजन सेवालाई प्रहरीले परिवारलाई बुझाएको छ । शुक्रबार पुलबाट हामफालेका ३३ वर्षीय सेवालाई भरतपुर अस्पतालमा सामान्य उपचारपछि शुक्रबार साँझ प्रहरीले आफन्तलाई बुझाएको हो ।