थप १६ जनामा कोरोना संक्रमण,९ जना संक्रमणमुक्त

images
  • 83
    SHARES
  • जेठ २१, २०७९ शनिबार
    थप १६ जनामा कोरोना संक्रमण,९ जना संक्रमणमुक्त
    images

    काठमाडौं 

    पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    coronavirus-corona-update_20200907143958.jpg


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ९ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११० रहेको छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend