आज सुनचाँदीको भाउ पाँच सयले बढ्यो

images
  • 217
    SHARES
  • फाल्गुण ६, २०८० आइतबार
    आज सुनचाँदीको भाउ पाँच सयले बढ्यो
    images

    काठमाण्डाै 

    आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १७ हजार ६ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो । 

    यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend