प्रधानमन्त्री प्रचण्ड : सरकारले आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी गरिरहेको छ

images
  • 408
    SHARES
  • फाल्गुण ६, २०८० आइतबार
    प्रधानमन्त्री प्रचण्ड : सरकारले आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी गरिरहेको छ
    images

    ६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी गरिरहेको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा एमालेका सांसद किरण कुमार साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।

    सांसद साहले नेपालको आर्थिक अवस्था कमजोर भएको भनी प्रश्न सोधेका थिए । जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘…आन्तरिक उत्पादन र आन्तरिक रोजगारी दशकको तयारी सरकारले गरिरहेको छ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend