वैशाख १५ मा उपचुनाव गर्ने निर्वाचन आयाेगकाे निर्णय

images
  • 153
    SHARES
  • फाल्गुण १३, २०८० आइतबार
    वैशाख १५ मा उपचुनाव गर्ने निर्वाचन आयाेगकाे निर्णय
    images

    काठमाडाै - 

    प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । 

    निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो । प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार  उक्त मिति उपयुक्त हुने देखिएकाले पदाधिकारी वैठकले निर्णय गरिएकाे हाे ।  इलाममा  एमालेवाट निर्वाचित भएका सुवास नेमाङकाे मृत्यु भएपछि रिक्त रहेकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend