नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

images
  • 158
    SHARES
  • फाल्गुण १३, २०८० आइतबार
    नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित
    images

    नामिबियासमेत सहभागी त्रिकाेणीय सिरिजकाे अन्तिम खेलमा आइतबार कीर्तिपुर मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै १ सय ७२ रन बनाएकाे थियाे । 

    जवाफी ब्याटिक गरेकाे नेदरल्यान्ड्सले ३८‍औँ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । सिरिजमा नेपाल २ अंक मात्र जाेड्न सफल भयाे ।

    नामिबियाले ६ र  नेदरल्यान्ड्सले चार अंक जाेड्याे । घरेलु मैदानमा एक मात्र खेल जित्नुले नेपाललाई लिगकाे शीर्ष चारमा रहन समस्या पर्ने देखिएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend