न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि र पर्सि देशका केही ठाउँमा पानी पर्ने सम्भावना

images
  • 187
    SHARES
  • फाल्गुण १८, २०८० शुक्रबार
    न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि र पर्सि देशका केही ठाउँमा पानी पर्ने सम्भावना
    images

    काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि र पर्सि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाखाशाले आज दिउँसो प्रि–मनसुन विशेष बुलेटिन निकालेर आज राति नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गर्ने प्रणालीले भोलि पश्चिमी र पर्सि आइतवार पूर्वी भेगका धेरै ठाउँमा सामान्य वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी गराएको हो । सोमवारदेखि मौसम सुधार हुँदै जानेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend