नेपाली काँग्रेसका सभापति देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यक रहेको बताए

images
  • 193
    SHARES
  • फाल्गुण १८, २०८० शुक्रबार
    नेपाली काँग्रेसका सभापति देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यक रहेको बताए
    images

    चितवन –

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

    चितवनको नारायणी नदी किनारमा आज आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहमा सभापति देउवाले देशको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै उहाँले महानगरपालिकामा पर्यटकीय विकासका लागि प्रयाप्त पूर्वाधार रहेको जिकिर गर्नुभयाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend