महिलाको मृत्यु करेन्ट लागेर

images
  • 100
    SHARES
  • जेठ २२, २०७९ आइतबार
    महिलाको मृत्यु करेन्ट लागेर
    images

    सप्तरी 

     सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौना आइतबार करेन्ट लागेर एक महिलाको आइतबार मृत्यु भएको छ । पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।

    1592662401corent_20220605173754.jpeg

    करेन्ट लागेर गम्भीर घाइते खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार क्रममा मृत्यु भएको प्रहरीले प्रहरीले जानकारी दिएका छन् । मृतक खातुनको शव पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend