प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने बालुवाटारमा छलफल गर्दै

images
  • 106
    SHARES
  • फाल्गुण २३, २०८० बुधबार
    प्रधानमन्त्री प्रचण्ड र रवि लामिछाने बालुवाटारमा छलफल गर्दै
    images

    काठमाडौ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ। 

    नयाँ सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डा गर्न बाँकी रहेका बेला गृह मन्त्रालयमा दाबी गरेका रास्वपा सभापति र प्रधानमन्त्री प्रचण्डबीच केही बेरअघि देखि छलफल भइरहेको स्राेतले जानकारी दियो। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend