रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ खाने

images
  • 231
    SHARES
  • फाल्गुण २३, २०८० बुधबार
    रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ खाने
    images

    काठमाडौं।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान सहित गृहमन्त्रालय लिएर सरकारमा जाने भएका छन्।

    सभापति लामिछानेले उपप्रधानसहित गृहमन्त्रालय दाबी गरेका थिए। लामिछानेको माग अनुसार नै मन्त्रालय दिएर सरकारमा लगिएको हो।

    पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिँदैछन्।

    त्यस्तै दाहाल नेतृत्वको सरकारमा अन्य मन्त्रीहरूले पनि शपथ लिने कार्यक्रम रहेको छ। माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend