अध्यक्षमा दिपक गुरुङ चयन लायन्स क्लव अफ आँबुखैरेनीको

images
  • 90
    SHARES
  • जेठ २२, २०७९ आइतबार
    अध्यक्षमा दिपक गुरुङ चयन लायन्स क्लव अफ आँबुखैरेनीको
    images

    1654400520-oqR6c.jpg

    आँबुखैरेनी, २२ जेठ 

    लायन्स क्लब अफ आँबुखैरेनीको अध्यक्षमा दिपक गुरुङ चयन भएको छ । लम्जुङ्गको ऐतिहासिक तथा सुन्दर पर्यटकिय स्थल राईनसकोट शनिबार सम्पन्न क्लवको अधिवेशनले लायन्स वर्ष २०२२/२३ को अध्यक्षमा गुरुङलाई चयन गरेको हो।

    1654400520-MJh6B.jpg

    क्लवको प्रथम उपाध्यक्षमा लायन प्रमोद वाग्ले, द्वितीय उपाध्यक्षमा लायन ऋषि अधिकारी, तृतीय उपाध्यक्षमा लायन अन्जन श्रेष्ठ, सचिबमा लायन विशाल थापा र कोषाध्यक्षमा लायन दिपक बाबु थापा निर्वाचित भएको छ। 

    अधिवेशन क्लवका पूर्व अध्यक्ष हरिभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend