नयाँ मन्त्रीहरूको शपथ आजै हुने

images
  • 149
    SHARES
  • फाल्गुण २३, २०८० बुधबार
    नयाँ मन्त्रीहरूको शपथ आजै हुने
    images

    काठमाडौं, फागुन २३-

    नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएको छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी रहेको जानकारी दिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend