२ जना घाइते टेकुकाे पेट्राेल पम्पमा विस्फाेट

images
  • 81
    SHARES
  • जेठ २२, २०७९ आइतबार
    २ जना घाइते टेकुकाे पेट्राेल पम्पमा विस्फाेट
    images

    काठमाण्डाै 

     टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । 

    petrol_pump_30yRZluanJ.jpg

    कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका ३ घर भइ काठमाण्डाैकाे कालीमाटी बस्ने ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  

    आज आइतवार बेलुका पाँच बजेतिर ट्याङ्की मर्मत गर्ने क्रममा ग्यास विस्फाेट भएको प्रहरीको भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend