भक्तपुरमा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

images
  • 160
    SHARES
  • फाल्गुण २५, २०८० शुक्रबार
    भक्तपुरमा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
    images

    काठमाडौं  ।

    भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

    पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ : १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

    सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend