साढे ३८ लाखसहित तीन जना पक्राउ

images
  • 106
    SHARES
  • फाल्गुण २८, २०८० सोमबार
    साढे ३८ लाखसहित तीन जना पक्राउ
    images

    काठमाडौं । बाँकेको नेपालगञ्जबाट स्रोत खुलाउन नसकेको ३८ लाख ६३ हजार रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।

    नेपालगञ्ज उपमहानगरपालिका- १ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका- १ बस्ने २० वर्षीय अनुप थारू, बर्दियाकै बारबर्दिया नगरपालिका- २ बस्ने २५ वर्षीया पूर्णिमा चौधरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १६ बस्ने ३६ वर्षीय सहिब अहमद जसगड रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend