१ किलो सुनसहित १ जना पक्राउ

images
  • 261
    SHARES
  • फाल्गुण २९, २०८० मंगलबार
    १ किलो सुनसहित १ जना पक्राउ
    images

    सिन्धुपाल्चोक।

    सिन्धुपाल्चोकबाट १ किलो सुनसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका ५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङ छन् ।

    उनलाई बाह्रबिसे नगरपालिका ३ खुर्सानी बारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकललाई जाँच गर्ने क्रममा उनले पेटमा बाँधेर ल्याएको सुन बरामद भएको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend