आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

images
  • 131
    SHARES
  • फाल्गुण ३०, २०८० बुधबार
    आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?
    images

    काठमाडौ ।

    नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

    त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ । 
    त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको छ ।

    आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend