पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पक्राउ

images
  • 152
    SHARES
  • चैत्र २, २०८० शुक्रबार
    पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पक्राउ
    images

    काठमाडौं, चैत २-

    पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।

    प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend