टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु

images
  • 138
    SHARES
  • चैत्र ३, २०८० शनिबार
    टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु
    images

    दाङ ।

    दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् ।

    लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका- १७ सिस्ने खोला नजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार सवा ८ बजे राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend