नेविसंघ पशुपति क्‍याम्पस इकाइले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

images
  • 200
    SHARES
  • चैत्र ५, २०८० सोमबार
    नेविसंघ पशुपति क्‍याम्पस इकाइले जलायो गृहमन्त्री लामिछानेको पुत्ला
    images

    ५ चैत, काठमाडौं

    नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरूले  यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend